नेपाली नारीहरु बर्ष भरिका आफ्ना सुखदुःख का अनुभव हरु गित र संगीत को माध्यम बाट ब्यक्त गर्ने पर्व ।त्यही भावना अनि अन्य विविध बिसय को प्रतिनिधित्व गर्ने आवाज बिचको प्रतिस्पर्धा ।योङ स्टार क्लब को आयोजनामा हुँदै गरेको तिज गित प्रतियोगितामा ७ महिला समूह को सहभागी ।
(१) दिदी बहिनी समूह
(२)चेलीबेटी समूह
(३)शान्ती दिप आमा समूह
(४)लालिगुरास महिला समूह
(५)प्रगतिशिल आमा समूह
(६)मिलिजुली आमा समूह
(७) जटेश्वर नि.मा.बि समुह
![]() |
8th बाहुन्डाँडा कप, गीत प्रतियोगिताको केही झलक , तस्बिर: बिनोद गुरुङ / मुनिन्द्रा गुरुङ |

No comments:
Post a Comment