TOTAL VISITOR

Monday, September 14, 2015

बाहुनडाँडा कपमा हाल सम्म 30 टिमको सहभागिता


 Yub Raj Gurung
बाहुनडाँडा कप खुल्ला पुरुष फुटबल तर्फ राजधानी काठमाडौ सहित हाल सम्म 30 टिम ले आफ्नो टिम दर्ता गरि सहभागिता जनाउने घोषणा गरिसकेको जानकारी क्लब का सचिव एवं पुरुष फुटबल प्रतियोगिता का संयोजक श्री दीपेन्द्र घिमिरे ज्यु ले दिनु भएको छ ।

No comments:

Post a Comment